• जीवनशैली | Jiwanshaili
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट


    काठमाडौं । नेपाली बजारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुन ९७ हजार २ सय रूपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९६ सय हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस