• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य बढ्याे, हेर्नुहाेस् कति पुग्याे?


    आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ९ सयमा कारोबार भएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य भने आज ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस