१ करोड युक्रेनी विद्युतविहीन
किभ, ३ मंसिर
रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी विजुली बिहीन भएका र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन् ।
‘हाल, एक करोड भन्दा बढी युक्रेनीहरू बिजुलीविहीन छन्’ उनले भने । ओडेसा, भिनिट्सिया, सुमी र राजधानी किभका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका उनले बताए । ‘हामी आपूर्ति सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं’, जेलेन्स्कीले थपे ।
युक्रेनले रसियाविरुद्ध युद्ध मैदानमा जित हासिल गरेपछि आफ्नो पावर ग्रिडमा समस्या भोगेको छ । केही दिन अघि रुसी सेना मस्कोको दक्षिणी सहर खेरसनबाट पछि हटेको थियो ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस