• जीवनशैली | Jiwanshaili
  • विश्व इतिहासमा आज के भयो ?


    आज २० नोभम्बर २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटना
    अन्तर्राष्ष्ट्र्यि वालदिवस
    सन् १९५९– संयुक्त राष्ट्र संघको महासभाद्वारा विश्वभरका बालबालिकाको अधिकारलाई स्थापित गर्ने दस्तावेज पारित भएको थियो । यो दिनलाई हरेक वर्ष विश्व बाल दिवसको रुपमा पनि मनाइन्छ ।
    लियो टोलस्टोयको जन्म
    आजकै दिन विश्वप्रसिद्ध रुसी साहित्यकारको निधन भएको थियो । निमोनियाबाट पीडित रुसी लेखक लियो टोलस्टोयको सन् १९१० मा अस्टापोभोको रेलवे स्टेसनमा हृदयघातका कारण निधन भएको थियो ।
    बेलायतमा भीषण आगलागी
    सन् १९९२मा बेलायतको विन्डसर क्यासलमा भीषण आगलागी भएको थियो । आगलागीमा  ५ करोड पाउन्ड  बराबरको क्षति भएको थियो । आगो निभाउन घन्टौँ समय लागेको थियो ।
    अन्तरिक्ष स्टेसन जर्याको पहिलो मोड्युल सुरु
    सन् १९९८मा  अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जर्याको पहिलो मोड्युल सुरु भएको थियाृ


    क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस