• जीवनशैली | Jiwanshaili
  • मेक्सिकोमा ६ दशमलब २ म्याग्नियुडको भूकम्प


    मेक्सिको सिटी, ७ मंसिर
    मेक्सिकोको बाजा क्यालिफोर्नियाको तटीय क्षेत्रमा  ६.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले जनाएको छ ।
    बाजा क्यालिफोर्नियाको लास ब्रिसासबाट ३० किलोमिटर (१८.६ माइल) पश्चिम–दक्षिणपश्चिममा १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।


    क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस