• जीवनशैली | Jiwanshaili
  • चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध


    काठमाडौं, ८ मंसिर
    देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी  भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।
    राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।

    शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ ।

    पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस