शिखर इन्स्योरेन्सले २५३५ जनाको कोरोना बीमाको दाबी भुक्तानी गर्ने
काठमाडौं, १३ मंसिर
शिखर इन्स्योरेन्सले मंगलबारबाट दुई हजार पाँच सय ३५ जनाको कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ । कुल दाबीमध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखिएको कम्पनीले जानकारी दिएको छ ।
राष्ट्र सेवक कर्मचारी र संघ, संस्थाले बीमा शुल्क तिरेर कोरोना भाइरस बीमा गर्नेहरूलाई दोस्रो प्राथमिकतामा राखेको छ । कोभिड बीमालेख अन्तर्गत दाबी गरि भुक्तानी पाउन बाँकी पाँच हजार २० जना रहेको कम्पनीले जानकारी दिएको छ । जसमा एकल र पारिवारिक बीमालेख दाबीकर्ताहरू छन् ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस