• जीवनशैली | Jiwanshaili
  • थाहा पाउनुहोस् आजको मौसम


    काठमाडौं, १७ मंसिर
    हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ ।

    दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    आइतबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । राति प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस