• जीवनशैली | Jiwanshaili
  • रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु


    रुपन्देहीको सैनामैना नगरपालिका – २ रिङरोडमा आइतबार  ट्याक्टरले किच्दा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा  ट्याक्टरका सहचालक सैनामैना – ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका प्रहरीले जनाएको छ ।

    उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको  ट्याक्टरबाट खसेका थारुलाई सोही  ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो ।  ट्याक्टरर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले  जनाएको छ ।

     


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस