• जीवनशैली | Jiwanshaili
  • सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको मृत्यु


    सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको ज्यान गएको छ ।

    ज्यान गुमाउनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्री रहेका छन् ।

    सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका आउने क्रममा जङ्गली माहुरीको टोकाइबाट घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस