• जीवनशैली | Jiwanshaili
  • नेपाली क्रिकेट टोली स्कटल्याण्डमा अभ्यासमा व्यस्त


    एकदिवसीय शृंखलाका लागि स्कटल्याण्ड रहेको नेपाली क्रिकेट टोली अभ्यासमा व्यस्त । विश्वक्रिकेट लिग २ अन्तर्गत नेपाल आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्न स्कटल्यान्डमा रहेको छ ।


    क्याटेगोरी : खेल

    प्रतिक्रिया दिनुहोस