उरुग्वे, ब्राजिल र पोर्चुगलको खेल आज
कतार फिफा विश्वकपअन्तर्गत बिहीबार समूह ‘जी’ र ‘एच’ का चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अपराह्न पौने चार बजे स्विट्जरल्यान्ड र क्यानरुनबीच हुनेछ ।
राति पौने ७ सात बजे दक्षिण अमेरिकी टोली उरुग्वे र एसियाली मुलुक दक्षिण कोरिया आमुनेसामुने हुनेछन् । यसैगरी राति पौने दश बजे पोर्चुगल र घानाले प्रतिस्पर्धा गर्दा राति पौने एक बजे ब्राजिललाई सर्वियाले चुनौती पेश गर्नेछ ।
समूह ‘जी’ मा स्विट्जरल्यान्ड, क्यामरुन, ब्राजिल र सर्विया छन् भने समूह ‘एच’मा उरुग्वे, दक्षिण कोरिया, पोर्चुगल र घाना छन् । f
क्याटेगोरी : खेल
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस